समग्र शैक्षिक क्षेत्रमा व्यापक समस्या छ जसको समाधान सहकार्य एकता र आपसी समझदारीको विधि बाट हल गर्दै जानुपर्छ समयले सवै कुरा सिकाउछ तर समयमै सिकाउदैन तसर्थ जति नै समस्या भएपनि समग्र विद्यालयहरुमा कक्षा कोठामा जाने वातावरण अवस्य पनि छ । अन्य समस्याहरु हल हुदै जाला तर विषय शिक्षकले इमान्दारिताका साथ आफ्नो कामलाइ प्राथमिकता दिएको खण्डमा निश्चितै रुपमा राम्रो नतिजा हासिल गर्न सकिन्छ जसमा प्रधानाध्यापकको पनि अहम भूमिका हुन जान्छ र अभिभावक ज्यूहरुले पनि निरन्तर रुपमा आफ्नो वालवालिकाको वारेमा आवश्यक खोजीनिती गर्न जरुरी छ ।