श्री धन बहादुर रोकाया - प्रधानाध्यपकMr. Dhan Bahadur Rokaya - Principal
पदRoleप्रधानाध्यपकPrincipal
फोनPhone984900677
प्रधानाध्यपकको सन्देशMessage from the Principal
श्री धन बहादुर रोकायाMr. Dhan Bahadur Rokaya
”
विद्यालयको समग्र विकास र गुणस्तयीय शिक्षाको लक्ष्यलाई अगाडी बढाउन म सरोकारवाला सवै पक्षलाई हार्दिक आभार व्यक्ति गर्न चाहन्छु । विद्यालय विकास केवल भौतिक संरचना निर्माणमा मात्र सिमित हुदैन । यो गुणस्तरिय शिक्षा नैतिक मूल्य नवप्रवद्र्धन शिल सोच र विद्यार्थीको समग्र व्यक्तित्व विकास संग प्रत्यक्ष सम्बन्धित छ । त्यसैले हामीले शिक्षण सिकाईको गुणस्तर वृद्धिका साथै सिकाइ मैत्री वातावरण निर्माणमा विशेष ध्यान दिइरहेका छौ । हामीले विद्यालयमा निम्न मूख्य पहलहरुलाई प्राथमिकता दिएका छौ । –शिक्षकहरुको निरन्तर पेशागत विकासमा जोड । –डिजिटल शिक्षण सिकाईका माध्यमको प्रयोग । –विद्यार्थीकै सहभागितामा सह अस्तित्व र नेतृत्व क्षमताको विकास । –अभिभावक तथा समुदाय संग नियमित संवाद र सहकार्य वालवालिकाको भविस्य हामी सवैको जिम्मेवारी हो र यस यात्रामा तपाईहरुको साथ समर्थन र सल्लाह सदैव महत्वपूर्ण रहनेछ । भन्ने सन्देश व्यक्त गर्न चाहन्छु ।
To advance the goal of overall school development and quality education, I would like to express my heartfelt gratitude to all stakeholders. School development is not limited to physical infrastructure alone; it is directly related to quality education, moral values, innovative thinking, and the overall personality development of students. Therefore, we are paying special attention to creating a learning-friendly environment along with enhancing the quality of teaching and learning. We have prioritized several key initiatives in our school, including continuous professional development for teachers, the use of digital teaching and learning methods, the development of coexistence and leadership skills through student participation, and regular communication and collaboration with parents and the community. The future of our children is a shared responsibility of us all, and your continuous support, cooperation, and advice will always remain vital in this journey.